भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बारा, श्रावण १३ - प्रधानमन्त्री बाबुराम भटराईले पूर्व राजा ज्ञानेन्द्रलाई लक्षित गरी दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने माग गर्दै राजावादीहरुले आईतवार सदरमुकाम कलैयामा विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक संघर्ष समितिको आयोजनामा सिद्धेश्वर विद्यालय परिसरबाट सुरु भएको जुलुस भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यहाँ भट्टराईको पुत्ला समेत दहन गरियो ।
सहभागीहरुले भट्टराईविरुद्ध चर्का नारावाजीसमेत गरेका थिए । पुत्ला दहनपछि आयोजित कोण सभामा समितिका जिल्ला अध्यक्ष भरतबहादुर मल्ल, उमेश ठाकुर, रामअयोध्या प्रसाद साह, असर्फीलाल साह, माधवप्रसाद लगायतकाले मन्तव्य व्यक्त गर्दै भटराईको अभिव्यक्तिको आलोचना गरेका थिए ।
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.