Widgets

Home » , » बजारमा आउँदै छ बिद्युतीय कण्डोम

बजारमा आउँदै छ बिद्युतीय कण्डोम

Written By sangalo on Friday, February 28, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यौन सम्वन्ध राखे क्रममा सन्तुष्टी पनि होस् र सुरक्षित पनि रहुँ भन्ने हरेकको इच्छा हुन्छ । जुन स्वभाविक हो । तर, बजारमा रहेका सबै कण्डोमहरु सुरक्षित छन् भन्ने अवस्था रहेन ।
condomत्यसैलाई ध्यानमा राखेर बैज्ञानिकहरुले नयाँ कण्डोम तयार पारेका छन्, जसलाई ‘इलेक्टि्रक ईल’ नाम दिइएको छ । यो कण्डोम लगाएर शारीरिक सम्वन्ध राख्दा इलेक्टि्रक तरंग दिनेछ, जसले संर्सगका बेला आनन्द बढाउने दावी गरिएको छ ।
जर्जिया टेकका दुई रिसर्चर फ्रेज पीयर र इन्ड्र्यू क्विटमेयरले यो डिजिटल कण्डोमको प्रोटोटाइप तयार पारेका छन् ।
उनीहरुले यसको आफैंले परीक्षण समेत गरेका छन् । उनीहरुका अनुसार यो कण्डोम आनन्ददायक, आरामदायी र उत्तेजक छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger