Widgets

Home » , » पोर्न स्टार प्रति समर्पित हुँदै मिरिन्डाको हट फोटोसुट

पोर्न स्टार प्रति समर्पित हुँदै मिरिन्डाको हट फोटोसुट

Written By sangalo on Sunday, September 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अष्टे्रलियन सुपर मोडल मिरिन्डा केर यतिबेला फोटोसुटको तयारीमा छिन् । विश्व चर्चित पोर्न स्टार तथा गायिका सीसीओलिना प्रति समर्पित हुँदै उनी फोटोसुट गर्दैछिन् । भी म्योगेजिनका लागि उनी टपलेस फोटोसुट गर्न पनि तयार छिन् ।आफ्नो पहिरनको बिषयमा बोल्न खासै नहिचकिचाउने उनी ६१ बषिर्या सीसीओलिना प्रति समर्पित गर्दै यो फोटोसुटको तयारीमा लागेकी हुन् । इटालिमा जन्मेकी सीसीओलिना जस्तै देखिन मिरिन्डाले पहिरनमा पनि खुबै ध्यान दिएको बताइन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger