Widgets

Home » , » चुरोट खानेहरुले हेर्नैपर्ने कुरा (फोटोफिचर)

चुरोट खानेहरुले हेर्नैपर्ने कुरा (फोटोफिचर)

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

s6
विश्वमा धेरै मानिसले धूमपान गर्छन् । धुमपान स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने अधिकांसलाई थाहा हुन्छ तरपनि धूमपानको लत छाड्न मानिसहरुले सकिरहेका हुन्नन् ।
धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धुमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।
s1
तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर तल दिइएका तस्वीरहरु हेर्नेहो भने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाइँले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोँच्न बाध्य हुनुहुनेछ ।
s3
 s5s4
s2
s7

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger