Widgets

Home » , » अकी र इशाश्री यु-८ सिंगल्स च्याम्पियन

अकी र इशाश्री यु-८ सिंगल्स च्याम्पियन

Written By sangalo on Tuesday, August 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाडौं । सातौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु-८ सिंगल्सको ब्वाइजमा पेनउडका अकी जुवेन राउत र गल्र्समा सेन्ट जेभियर्सकी इशाश्री शाह मंगलबार च्याम्पियन बनेका छन् । प्रतियोगितामा पहिलो पटक समावेश यसको स्पर्धाको ब्वाइज फाइनलमा अकीले काष्ठमण्डपका रनभ सिंहलाई १०-३ र १०-४ ले पराजित गरे । नेपाल प्रहरी स्कुलका सुमित बस्नेत र सेन्ट जेभियर्सका आरवसम्राट हाडा तेश्रो भए । ललितपुरको हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा इशाले काष्ठमण्डपकी अजा रेग्मीको चुनौती १०-५ र १०-१ ले पन्छाइन् । एलएकी अक्षता सिंह र मल्पीकी समृद्धि श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger