Widgets

Home » , » डलरको मूल्य पुनः १०४ रुपैयाँ

डलरको मूल्य पुनः १०४ रुपैयाँ

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Doller-Photo
११ भदौ, काठमाडौं । मंगलबार बिहानको कारोबारमा डलरको मूल्य भारतमा पुनः ६५ रुपये अर्थात १०४ रुपैयाँ पुगेको छ । गत हप्ता ६५.५६ रुपये अर्थात १०४.९० रुपैयाँ पुगेको थियो ।
नेपाल र भारतबीच स्थिर विनिमय दर कायम रहेको हुनाले भारतमा भएको कारोबार मूल्यको आधारमा नेपाली बैंकहरुले डलरको खरिद बिक्री मूल्य तोक्ने गर्दछन् । भारु अवमूल्यन भएर डलरको मूल्य ७० रुपये अर्थात ११२ रुपैयाँसम्म पुग्ने र सन् २०१३ को अन्तसम्म ५५ देखि ५७ रुपये अर्थात ८८ रुपैयाँदेखि ९१ रुपैयाँमा झर्ने अनुपात गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger