Widgets

Home » , » मुस्ताङका यी 'बिचित्र गुफा'(फोटोफिचरसहित)

मुस्ताङका यी 'बिचित्र गुफा'(फोटोफिचरसहित)

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुस्ताङमा समुद्रि सतहदेखि १ सय ५५ फिटमाथि मानव-निर्मित रहस्यमयी गुफा छन् । यी गुफाहरु विश्वकै सवभन्दा पुरातात्त्विक विचित्रतता हो ।
बेलायती अनलाइन डेली मेलका अनुसार ग्रान्ड क्यानोनभन्दा अग्लो बालुवा रंग भीरमा प्वाल खोपिएका छन् । भीरको पाखोमा खनिएको ती गुफा आश्चार्यलाग्दा छन् । तर कसले खोपेर बनाएको पत्तो छैन । किन ती गुफा बनाए भन्ने अझै आश्चायमै छ ।
यी गुफामा कत्ति पुगे भन्ने पनि उल्लेख छैन । मध्य नेपालको उत्तरी भागमा रहेको प्राचीन राज्य मुस्ताङमा यस्ता आश्चार्यजनक गुफाहरु झण्डै सयको संख्यामा छन् ।
साहसिक फोटोग्राफर कोरी रिचार्डस् र पुरातत्त्वविद् मार्क अल्डेन्डेर्फर मुस्ताङको गुफा खोज्न पुगेका छन् । रिचार्डसले डेली मेललाई भनेका छन्, 'म नेपालमो फोर्ते भन्ने गाउँमा काम गरिरहेको थिएँ, जहाँ साथी पेटर एथान्स र मैले शेर्पाहरुलाई सुरक्षिण आरोहरणको तरिका सिकाइरहेका थियौं, मलाई पेटरले सोध्यो- तिमि मुस्ताङको त्यो प्रोजेक्टमा काम गर्न इच्छुक छौ ?'
रिचार्डले थपेका छन्- उसले मुस्ताको त्यस प्रोजेक्टका बारेमा मलाई भन्यो, मैले त्यसबेला उसले गरेका वर्णन कल्पना पनि गर्न सकेको थिइनँ । तर मैले सोचेभन्दा बिशाल पाएँ ।'
तिनै फोटोग्राफर कोरी रिचार्डसले जोखिम मोलेर खिचेका तस्बिरहरु
 



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger