Widgets

Home » , » लामखुट्टेले यसरी चुस्छ रगत (भिडियो सहित)

लामखुट्टेले यसरी चुस्छ रगत (भिडियो सहित)

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अहिले लामखुट्टेको मौसम छ । लामखुट्टेले टोकेर हैरानै पार्छ । लामखुट्टेले हाम्रो सरीरबाट रगत चुस्छ । यो हामीलाई थाहा भएकै कुरा हो । लामखुट्टेले यसरी रगत मात्र चुस्दैन औलो लगायत रोगका जिवाणु पनि र्सार्छ । लामखुट्टे सानो जिव भएकाले यसरी कसरी रगत चुस्छ भन्ने हामीले हाम्रो आखाले ठम्याउन सक्दैनौँ । तर फ्रान्सका एक वैज्ञानिकले लामखुट्टेले रगत चुसेको बेलाको भिडियो खिचेका छन् । यो उच्च रिजोलुसन युक्त भिडियोबाट लामखुट्टेले कसरी रगत चुस्दोरहेछ भन्ने कुरा प्रष्टै देखिन्छ । सुक्ष्म दर्शक यन्त्रको सहायताले खिचिएको उक्त भिडियोमा लामखुट्टेल कसरी आफ्नो सुँड गाड्छ र रगत तान्छ भन्ने कुरा देख्न सकिन्छ ।
Close Up of a Mosquito Biting Into Human Skin
पास्चर इन्स्िटच्युटका वैज्ञानिकले खिचेको भिडियोमा लामखुट्टेको मुख निकै लचकदार हुने र त्यो मज्जाले मोड्न सक्ने कुराको खुलासा समेत भएको छ । अचेत पारिएको मुसामा लामखुट्टेलाई टोकाएर उक्त भिडियो खिचिएको हो । लामखुट्टेले मानिसलाई टोक्ने र रगत चुस्ने प्रक्रिया पनि ठीक उस्तै हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger