Widgets

Home » , » कौमार्य भंग नभएकी युवतीको विवाह हुँदैन

कौमार्य भंग नभएकी युवतीको विवाह हुँदैन

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दक्षिण अमेरिकाको गुआमका युवतीहरूको विवाहअगाडि कौमार्य भंग भएन भने उनीहरूको विवाह नै हुँदैन। गुआमको एक जनजातिमा यो परम्परा अझै कायमै छ। त्यहाँ युवतीहरू कौमार्य भंग भैसकेको अवस्थामा मात्र विवाहका लागि योग्य मानिन्छन्। पुरुषको हकमा भने ती महिलाका कौमार्य भंग गरिदिनु अनिवार्य जिम्मेवारी र रोजगारीसमेत हो। त्यस इलाकाका 'योग्य' पुरुषहरू गाउँ-गाउँ घुमी अविवाहित युवतीहरूको कौमार्य भंग गरिदिन्छन्, जसबापत उनीहरूले पैसा पाउँछन्। यो उनीहरूको पेसा जस्तै हो। उक्त जनजातिमा यस्तो परम्परा अनिवार्य भएकाले यसलाई गलत रूपमा लिइँदैन।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger