Widgets

Home » , » डलरसँगै महँगियो बजार, १५ देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि

डलरसँगै महँगियो बजार, १५ देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Doller-Photo

११ भदौ, काठमाण्डौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएपछि व्यापारीले उपभोग्यदेखि इलेक्ट्रोनिक वस्तुको मूल्य १५ देखि २५ प्रतिशत बढाएका छन् । डलर वृद्धिपछि आयातीत सामान बजारमा आइनसकेपनि व्यापारीले डलरको बहाना बनाएर स्टक सामानकै मूल्य बढाउन थालेका हुन् । बजारमा आयातीत दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा तथा ‘फास्ट मुभिङ कन्ज्युमर गुड्स’ (एफसीएमजी) को मूल्य १५ प्रतिशतसम्मले वृद्धि भएको छ । इलेक्ट्रोन्किस सामानको मूल्यमा पनि उल्लेख्य वृद्धि हुने व्यवसायीले बताएका छन् । आयातमा निर्भर नेपाली बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्य २० देखि २५ प्रतिशतसम्म वृद्धि हुन थालेको कारोबार दैनिकमा खबर छ । कम्प्युटर तथा पुर्जाको मूल्यसमेत २० देखि २५ प्रतिशतसम्म बढेको आईसीटी एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष भेषराज पौडेलले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger