भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ भदौ, काठमाडौं । भारतको बिहारस्थित खगडिया जिल्लामा किचेर ३५ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोसितले दुई ट्रेनमा आगजनी गरेका छन् भने केही रेलकर्मीलाई बन्धक बनाएका छन् ।
बिहारका अतिरिक्त पुलिस महानिर्देश के भारद्वाजले दुर्घटनामा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । दुर्घटना खगडिया र सहरसा जिल्लाको सीमास्थित धमाराघाट स्टेशनमा स्थानीय समय अनुसार विहान ९ बजे भएको हो ।
कात्यायनी पूजाका कारण मानिसहरु ठूलो संख्यामा जम्मा भएका थिए । उनीहरुमध्ये दर्जनौंलाई राज्यरानी एक्सप्रेस रेलले किचेको थियो । स्थानीयका रेनले न हर्न बजायो न गति कम गर्यो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.