भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हलिउड अभिनेत्री सान्द्रा बुलोकले सुन्दर र आकर्षक देखिनका लागि निद्रा पुर्याउनु आवश्यक रहेको बताएकी छिन्। पर्याप्त मात्रामा निदाए जो कोही पनि सुन्दर देखिने उनको विश्वास उनले गरेकी छिन् । उनी भने आफ्नो सुन्दरतालाई बचाउनका निम्ति सकेसम्म घामबाट बच्ने गरेको बताउँछिन्। जब उनी घाममा बाहिर निस्कन्छिन्, आँखामा सनग्लास लाउन भुल्दिनन् । ‘म जतिखेर घाममा बाहिर निस्कन्छु, चस्मा लाउन भुल्दिनँ’ –उनले भनेकी छिन्। उनी सुन्दर देखिनका लागि राम्रोसँग निदाउन सुझाउँछिन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.