Widgets

Home » » कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सउल । दक्षिण कोरियामा एक नेपाली मृत अवस्थामा भेटिएका छन् । कन्चनपुर महेन्द्रनगर-७ का ३२ बर्षिय तोयराज भट्ट बुधवार बिहान आफ्नै कोठामा मृत फेला परेको श्रमसहचारी अनिल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका खाना खाएर सुतेका भट्ट बिहान नउठेपछि उठाउन जांदा मृत भेटिएको सँगै काम गर्ने राजेश महार्जनले बताउनु भएको छ । भट्ट मृत अवस्थामा भेट्टाएपछि महार्जनले तत्काल कम्पनी मालिक र प्रहरीलाई जानकारी गराएका थिए । भट्टको शव पोस्टमार्टम र आवस्यक अनुसन्धानका लागि कोरियाको याङजु नजिकको हस्पिटलमा राखिएको छ । श्रमसहचारि अनिल गुरुङका अनुसार नेपालबाट मृतकका परिवारले पनि दूतावसमा सम्पर्क गरिसकेका छन् भने बिहीबार घटना स्थलतर्फ आफु लगाएतको टोली जाने बताउनु भयो । भट्ट रोजगार अनुमति प्रणाली अन्तर्गत १६ महिना अघि कोरिया आएका थिए । उनी कोरियाको राजधानी सउलबाट करिव चारसय किलोमिटरको दुरीमा रहेको ख्यङगीदोस्थित योसुङ क्षेत्रको एक फुड कम्पनीमा कार्यरत थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger