Widgets

Home » , » कांगेसका नेताले साटे भारत र नेपालको अनुभव केन्द्रीय कार्यसमितिको बैठक चाँडै बोलाइने

कांगेसका नेताले साटे भारत र नेपालको अनुभव केन्द्रीय कार्यसमितिको बैठक चाँडै बोलाइने

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले भारत भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे एक-अर्कामा अनुभव साटासाट गरेका छन् ।
congress flag
कांग्रेस सभापति सुशील कोइरालाको टोली भारत भ्रमणबाट फर्किएको भोलिपल्ट शनिबार सभापति निवास महाराजगञ्जमा केन्द्रीय नेताहरुको अनौपचारिक बैठकमा नेताहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आपसमा ब्रिफिङ गरेका हुन् ।
बैठकमा सभापति र महामन्त्रीहरुले भारत भ्रमणबारे नेताहरुलाई जानकारी दिनुभएको थियो भने उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाले सभापति कोइरालाको अनुपस्थितिमा भएका राजनीतिक छलफल र प्रगतिबारे रिपोटिङ गर्नुभएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले आनलाइनखबरलाई बताउनुभयो । बैठकमा उपसभापति पौडेलले मोहन वैद्यसँग भएको छलफलबारे सभापतिलाई जानकारी गराउनुभएको थियो ।
यसैवीच कोइराला भारतबाट फर्किइसकेकाले निर्वाचनको रणनीति तय गर्न नेपाली केन्द्रीय कार्यसमितिको चाँडै बोलाउने कांग्रेस नेताहरु निश्कर्षमा पुगेको स्रोतले बतायो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger