Widgets

Home » » एसएलसी पुरक परिक्षा आजदेखि

एसएलसी पुरक परिक्षा आजदेखि

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, काठमाण्डौं । एलएलसीमा दुई बिषयमा अनुतिर्ण विद्यार्थीहरुले आज बाट पुरक परिक्षा दिदैछन् । बिहान ७ बजेबाट नै पुरक परक्षा सुरु भएको छ । आज अग्रेजी बिषयको भइरहेको छ । गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई बिषयसम्म अनुत्तीण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पुरक परिक्षा सुरु भएको हो । यस बर्ष सबैभन्दा बढी विज्ञान बिषयमा ५५ हजार, गणितमा ५० हजार र अग्रेजीमा ३१ हजार विद्यार्थी फेल भएका थिए ।साउन २७ गतेसम्म सञ्चालन हुने परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार विद्यार्थी सहभागि रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger