Widgets

Home » » अफगानमा नेपालीको मृत्यु नभएको पुष्टि

अफगानमा नेपालीको मृत्यु नभएको पुष्टि

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Kabul

नयाँदिल्ली, असार २० - अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबानी आक्रमणमा तीन भारतीय, एक बेलायती र एक रोमानियालीको मृत्यु भएको छ । घटनामा चार नेपाली सुरक्षागार्ड घाइते भएको त्यहाँका नेपाली कामदारले जानकारी दिएका छन् । घाइतेहरूमा धरानका सुधीर लिम्बू, काठमाडौंका विपिन सिम्खडा र तनहुँका वासुदेव रानाभाटको उपचार भइरहेको छ । अर्का घाइते विनोद अधिकारी मंगलबार अपराह्नै डिस्चार्ज भइसकेका छन्् । स्थानीय कामदार शशि पौडेलका अनुसार घाइतेको स्वास्थ्य स्थिति सामान्य छ । मंगलबार अपरान्हसम्म उक्त घटनामा चार नेपालीको मृत्यु भएको भन्दै अन्तर्राष्ट्रिय मिडियामा प्रचार भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger