भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
‘वीकिनी फ्याशन शो’मा मोडलहरुले आफ्नो आकर्षक शरीर प्रदर्शन गरेर सबैलाई मोहित बनाएका छन् । स्विमसुटको बिषयमा आयोजना गरिएको यो फेशन शोमा मोडलहरु र्याम्पमा उत्रिए । उनीहरुले विभिन्न रंगका वीकिनी लगाएका थिए ।

यो फेशन शोलाई गर्मिले बनाउनका लागि बी टाउनका मोडलहरुले कुनै पनि कसर बाँकी राखेनन् ।

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.