Widgets

Home » » बुद्ध बर्न इन नेपालको छायांकन

बुद्ध बर्न इन नेपालको छायांकन

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक रमित ढुंगानाको निर्माणमा बनेको नेपाली चलचित्र बुद्ध बर्न इन नेपालको मुहृत र छायांकन एकै साथ भगवान बुद्धको जम्न स्थान लुम्बिनीमा गरेको छ । चलचित्रमा निर शाह, अमित ढुंगाना, रमित ढुंगाना, रामेश्वर बुर्लाकोटी र मनिता लामा लगायतको अभिनय रहने छ । चलचित्रका निर्माता रमितका अनुसार चलचित्रको छायांकन नेपालमा २५ प्रतिशत र बाकी सबै अमेरिकामा गरिने बताएको छ । Photo Video By Dipesh Rajtharu

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger