Widgets

Home » » काठमाडौंमा फेरि बर्डफ्लु

काठमाडौंमा फेरि बर्डफ्लु

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bird flu

काठमाडौं, असार १७ - राजधानीमा फेरि बर्डफ्लु भेटिएको छ । गोठाटार– ४ स्थित अमितकुमार राईको फार्ममा रहेको १४ महिनाको लेयर्स कुखुराको प्रयोगशाला परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । गत सातादेखि कुखुरा मर्न थालेपछि त्रिपुरेश्वरस्थित केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालाले सोमबारमात्र बर्डफ्लु भएको पुष्टि गरेपछि कुखुरा मार्न थालिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. बोलराज आचार्यका अनुशार फार्ममा रहेका २ हजारमध्ये ६ सय कुखुरा मरेका छन् । ‘अरु कुखुरा मार्ने काम धमाधम भइरहेको छ,’ आचार्यले भने । आचार्यका अनुसार जिल्ला पशु सेवा कार्यालयको टोलीले अहिले संक्रमण रोकथामका अरु उपायबारे पनि काम गरिरहेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger