Widgets

Home » » दुई नाबालकसहित महिलाले नहरमा हाम फालिन्

दुई नाबालकसहित महिलाले नहरमा हाम फालिन्

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sunsari map

विराटनगर, असार १७ - सुनसरीको बराहक्षेत्रस्थित कोसीको नहरमा आफ्ना दुई नाबालकसहित एक महिला हाम फालेकी छन् । बराहक्षेत्र ६ की ३५ वर्षीया दमन्ती भट्टराई तीन वर्षीय छोरा सुजन र एक वर्षीया छोरी भूमिकासहित नहरमा सोमबार बिहान हाम फालेकी हुन् । घटनापछि पुगेको प्रहरी टोलीले उनकी छोरी भूमिकालाई मृत अवस्थामा फेला पारेको छ । उनका तीन वर्षीय छोरा सुजन बगेर बेपत्ता भएका छन् । छोराछोरीसहित नहरमा हामफाल्ने दमन्तीलाई बेहोस अवस्थामा उद्धार गरेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रंहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger