Widgets

Home » » तयार हुनुहोस् ! मिस टिन बन्न

तयार हुनुहोस् ! मिस टिन बन्न

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोडलिङ र ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने किशोरीहरुको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्नेे उद्देश्यले झापाको बिर्तामोडमा मिस टिन पि्रन्सेस प्रतियोगिता तयारी भईरहेको छ ।मोडलिङ एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी विर्तामोड र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा यो प्रतियोगिताको असार ३० गते पहिलो चरणको अडिशन हुन लागेको हो । उक्त प्रतियोगितामा नेपालभरीका १३ बर्षदेखी १९ बर्षसम्मका किशोरीहरुले भाग लिन पाउने छन् ।
सहभागि मध्ये आत्मविश्वास, प्रस्तुतीकरण र अनुशासनको आधारमा पहिलो चरणबाट छनौट गरिने कम्पनीका अध्यक्ष आशिम ज्वयल श्रेष्ठले बताए । पहिलो चरणबाट छनौट भएका किशोरीहरुलाई कोरियाग्राफर लक्ष्मण ज्वयलले ब्यक्तित्व बिकास, सामाजिक रहन सहन, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवन शैली, कला संस्कृति, बोलीचाली, क्याटवाक लगायतका बिषयमा २ हप्ता प्रशिक्षण दिने छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger