Widgets

Home » » जन्मिँदा केटा, त्यसपछि केटी र आमा

जन्मिँदा केटा, त्यसपछि केटी र आमा

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mother

जन्मिदा केटा भएको मान्छे भविष्यका के होला ? अवश्य पनि पिता अर्थात् बाउ । तर जन्मिँदा पुरुष भएर पनि कोही कोही मान्छे आमा समेत बन्दा रहेछन् । वास्तवमा जो कोहीका लागि यो कुरा सम्भव छैन । तर चिकित्सा विज्ञानको अद्भुत सफलतासँगै यस्तो असम्भव कुरा पनि सम्भव बनिदिएको छ । भारतमा जन्मिँदा पुरुष रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । कर्नाटकको रोहतास जिल्लाकी ती महिलाले बच्चा जन्माएपछि चिकित्सा शास्त्रमा ठूलो उपलब्धी र आश्चर्यको रुपमा लिइएको छ । सन् १९८५ सालमा जन्मिँदा जैविक रुपमा पुरुष रहेका उनी १२ वर्षको उमेर सर्जरी द्वारा लिंग परिवर्तन गरी सोनी नामकी महिला बनेकी थिइन । वास्वतमा उनी समलिंगी थिइन्, उनका भित्री अंग तथा स्वभाव महिलाका जस्ता थिए तर बाहिरी अंग भने पुरुषका थिए । सोही कारण उनका माता पिताले निकै खर्च गरेर शल्यक्रिया गराई उनको लिंग परिवर्तन गराए । उनी त्यसपछि छोराबाट छोरी बनिन् । उनको बिहेबारी पनि भयो । लिंग परिवर्तन गराएपनि उनमा गर्भाधान हुन मुस्किल थियो । उनको श्रीमानले ९ वर्षसम्म उनको लगातार उपचार गराए र त्यसबीचमा उनको शल्यक्रिया पनि भयो । सोही उपचारको फलस्वरुप उनमा गर्भाधान भयो र बच्चा समेत जन्मिएको छ । उनले छोरी जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger