Widgets

Home » » उपसभापति पौडेलको सफल शल्यक्रिया

उपसभापति पौडेलको सफल शल्यक्रिया

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Ramchandra paudel


काठमाडौ, श्रावण ८ - नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल को त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान पायल्सको शल्यक्रिया गरिएको छ । उनी पायल्सबाट पीडित थिए । डा रमेशसिंह भण्डारीको नेतत्वमा रहेको चिकित्सकको टोलीले गरेको शल्यक्रियापछि उपसभापति पौडेललाई शिक्षण अस्पतालको पोस्टअपरेटिभ वार्डमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताए । सोमबार अस्पताल भर्ना हुनुभएका पौडेल आज पनि अस्पतालमै रहने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger