Widgets

Home » » पार्टनरको आँखा छल्दै अर्कैसँग मस्ती गर्दै ....

पार्टनरको आँखा छल्दै अर्कैसँग मस्ती गर्दै ....

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इटालीमा हालै गरिएको एक सर्भेक्षणले आधाजसो महिला पुरुषले आफ्ना पार्टनरलाई धोका दिने गरेको तथ्य पत्ता लगाएको छ । सर्भेक्षणले ५५ प्रतिशत पुरुष तथा ४५ प्रतिशत महिलाले आफ्ना पार्टनरको आँखा छलेर अरुसँगै मस्ती गर्ने गरेको देखाएको हो । अध्ययन अनुसार यस्ता धोकेबाजहरुले गाँस्ने अवैध सम्बन्धमध्ये हरेक ५ मा ३ सम्बन्ध उनीहरुको कार्यालयमै गाँसिने गर्छन् । टेलिग्राफमा छापिएको समाचार अनुसार दिउसो २ देखि ३ बजेसम्मको खाजा समयमा यस्ता धोकेबाज जागिरे महिला तथा पुरुष आफ्नो नाठो वा नाठी बोकेर मस्ती गर्न हिँड्छन् । यस्तै आधाजसो धोकेबाजले मोबाइल सन्देशमार्फत अरुसँगै सम्बन्ध गाँसेर आफ्नो जोडीलाई धोका दिन्छन् भने पाँचमा एक जना धोकेबाजले यस्तो सम्बन्ध्ाका लागि इमेलको सहारा लिन्छन् । त्यस्तै १० मा एक जनाले चिठीको सहारा लिएर परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्छन् र आफ्नो जिवनसाथीलाई थोका दिन्छन् । इटालियन पारिवारिक वकिल संघले गरेको सर्वेक्षण अनुसार यस्ता अवैध सम्बन्ध भने खासै टिकाउ हुँदैनन् । हरेक १० मा ७ यस्ता सम्बन्ध एक पटकको मस्ती पछि नै टुट्छन् भने अरु बाँकी सम्बन्ध दीर्घकालीन हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger