Widgets

Home » » कब्जियत बाट कसरि बच्ने ?

कब्जियत बाट कसरि बच्ने ?

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कब्जियतको समाधान

-   राति ढिलो समयसम्म नबसी चाँडै सुत्ने र चाँडै उठ्ने। सामान्यतः रातको १० बजेअघि नै सुत्ने र बिहानको ४ बजे नै उठ्ने व्यक्तिलाई कहिल्यै कब्जियत हुँदैन। 

-   बिहान उठ्नासाथ पानी पिउने। भरसक उमालेको मनतातो पानी पिउने। 

-   खाना खानेबित्तिकै पानी नपिउने, एक घण्टापछि मात्र पिउने। 

-   दिनभरमा ८-१० गिलास पानी पिउने। 

-   पानी थोरै-थोरै गरेर पिउनुपर्छ। 

-   नियमित व्यायाम, आसन तथा प्राणयामको अभ्यास गर्ने। 

-   चोकरयुक्त आँटा मौसमअनुसारका सागसब्जी तथा फलफूलजस्ता रेसादार भोजनमा जोड दिने। 

-   मैदाबाट बनेका चीज भरसक नखाने।

-   तारेको-भुटेको तथा बढी मसलदार खाना नखाने।

-   खाना चपाएर खाने।

-   योगाभ्यासमा सर्वाङ्गसन, पवनमुक्तासन, उत्तनपादासन, ताडासन, कटिचक्रासन, तिर्यक, भुजङ्गासान, अग्निसार, कपालभाँति आदि गर्ने।

-   समस्या बढी छ भने त्रिफला चूर्ण, दिव्यचूर्ण आदि जस्ता रचक औषधी केही समयका लागि प्रयोग गर्न सकिन्छ। 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger