Widgets

Home » » सोनीको ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा

सोनीको ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 नेपाली बजारमा सोनीको स्मार्टफोन ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा उपलब्ध हुने भएका छन् । हालैमात्र कालो र सेतो रङमा दुई मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्रिएका हुन् । नेपालमा एक्स्पेरियाको २९ हजार ९ सय ९९ रुपैयाँ र एक्स्पेरिया एसपीको ४१ हजार ९ सय ९९ रुपैयाँ पर्ने नेपा हिमा ट्रेड लिंकले जनाएको छ । टे्रेड लिंक सोनीको नेपालका लागि आधिकारीक बिक्रेता हो ।
Sonney-mobile
दुबै स्मार्टफोनमा अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार दुबै मोडलमा ८ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । स्मार्टफोनमा एन्ड्रोइडको ओएस ४.१ जेलि बिन अपरेटिङ भर्सन प्रयोग गरिएको छ । एक्स्पेरियामा ४.३ इञ्चको डिस्प्ले रहेको छ भने एक्स्पेरिया एसपीमा ४ दशमलव ६ इञ्चको डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger