Widgets

Home » » छोटो गुप्तांग हुनेहरुको प्रतियोगिता (फोटोसहित)

छोटो गुप्तांग हुनेहरुको प्रतियोगिता (फोटोसहित)

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा लिंग छोटो भएका पुरुषहरुबीच पनि प्रतियोगिता भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा रहेको एक बारमा जुलाई २० का दिन भएको प्रतियोगितामा छोटो गुप्तांग भएका ६ जना पुरुषहरु ‘कसको छोटो ? ‘ भन्ने कुरामा घम्साघम्सी गरे ।
s p
प्रतियोगितामा विभिन्न चरणहरु थिए, जस्तै इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो । प्रतियोगितामा भाग लिन स्वास्नी सँग पारापाचुके गरिसकेका ५५ वर्षका रिप भान डिंकल नामका पुरुष मिनिसोटाबाट पनि आएका थिए । प्रतियोगितामा भाग लिने अन्यमा ३२ वर्षका सुगर ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायतका थिए ।
अरु ५ जना छोटो लिंगधारी प्रतिस्पर्धीलाई पछार्दै यो वर्षको छोटो लिंगधारी पुरुषको उपाधि २७ वर्षका निक गिलरोनानले जिते । उनी पेशाले युपिएस स्टोरमा काम गर्ने कामदार हुन् । उनको लिंग जम्मा ३ इन्च लामो छ । उनले उपाधि उचालेपछि आफ्नो छोटो गुप्तांगप्रति गर्व गर्दै लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने भन्दै छोटो लिंगधारीलाई ढाडस दिए ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger