Widgets

Home » » मेरो परिवार विवाहमा विश्वास गर्दैन: सोनम कपुर

मेरो परिवार विवाहमा विश्वास गर्दैन: सोनम कपुर

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अभिनेत्री सोनम कपुरले आफ्नो परिवारका सबै सदस्य विवाह संस्थामा विश्वास नगर्ने बताएकी छिन् । सोनमले उनका पिता अनिल कपुरसहित परिवारको सबै सदस्य विवाह भन्ने संस्थाको विपक्षमा रहेको बताउँदै विवाहमा विश्वास गर्ने निकै पुरानो विचार भएको बताएकी छिन् । जो व्यक्तिले पनि आफूसँग विवाह गर्दा पिता अनिल कपुर र परिवारको ६ भाईलाई मनाउन सक्नुपर्ने सोनमको भनाई छ । 'स्टारडस्ट' को नयाँ अंकको कभर लञ्चको अवसरमा उनले यस्तो बताएकी हुन् । अनिल कपुरको कान्छी छोरी र सोनमकी बहिनी रिया र उनको प्रेमी करण बुलानीले आगामी महिनामा विवाह हुने भन्ने खबरको खण्डन गर्दै सोनमले रिया अझै बच्ची भएको र उसले यति छिटै विवाह नगर्ने उनले बताएकी हुन् । सोनमको अनुसार रियाले अझै पाँच,६ वर्ष विहे गर्दिनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger