भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्टुडेन्ट अफ द इयर’बाट आफ्नो धमकेदार करिअरको सुरुवात गरेकी आलिया भट्ट बलिउडमा निक्कै चर्चामा छिन् । उनी यतिबेला चलचित्र ‘हाइवे’को काममा व्यस्त छिन् । हालै मात्र मुम्बइमा चलिरहेको ‘एम्ब बैली ब्राइडल फेशन वीक’को छैटौ दिनमा आलिया र्याम्पमा उत्रिन् । तर उनको र्याम्प वाक भने सिनेमाको जस्तो सफल भएन ।
आलियाले लगाएको पहिरन निक्कै भद्दा देखिएको थियो । अर्कोरित आलिया मोटाएको पनि प्रष्ट देखिएको थियो । जसले गर्दा उनको पहिरन शरीरममा सुहाएन । ‘स्टुडेन्ट अफ द इयर’की सेक्सी आलियाले आफ्नो फिगर बिगि्रएको पत्तो नै पाइनन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.