भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हलिउड स्टार अभिनेत्री क्यारी फिसरले आफूले एकजना फ्यानसँग रात बिताएको खुलासा गरेकी छन् । फिल्म ‘स्टार वार’ मा राजकुमारी लियाको भूमिकामा निकै चर्चित हुन पुगेकी क्यारीले उक्त भूमिकाको हदैसम्म प्रशंसा गर्ने एक युवकसँग रात बिताएकी हुन् । ‘म साइन्स फिक्सन मन पराउने फ्यानसँग समय बिताउन मन पराउँछु,’ उनले भनिन्, ‘र मैले एक युवक प्रशंसकसँग रात नै बिताएँ ।’ ‘द सन’ पत्रिकासँग उनले उक्त रात यौन सम्पर्कभन्दा अरु बढी केही पनि आफूले प्राप्त नगरेको बताइन् । ‘ऊ विज्ञानबारे निकै जानकारी भएको व्यक्ति रहेछ’, क्यारीले भनिन्, ‘तर ऊबाट मैले यौन सम्पर्कको मज्जा मात्र लिएँ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.