Widgets

Home » » सामसङका तीन स्मार्टफोन

सामसङका तीन स्मार्टफोन

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
samsung
काठमाडौं , श्रावण १६ - सामसङले ग्यालेक्सी सिरिजका थप ३ नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । ग्यालेक्सी मेगा, कोर पकेट नियो मोडलका ती सेट परक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी मेगामा ५.८ जीबी र्‍याम १.४ गिगाहर्जको ड्युल कोर प्रोसेसर, ८ जीबीको इन्टरनल मेमोरी र ६४ जीबी एक्स्टर्नल मेमोरी सपोर्ट गर्ने क्षमता छ । यसमा एन्ड्रोइड ४.२.२ जेलिविन अपरेटिङ सिस्टम छ । यसको मूल्य ४४ हजार रुपैयाँ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger