Widgets

Home » » हलिउड अभिनेत्री तथा गायिका रिहानाको विरोध

हलिउड अभिनेत्री तथा गायिका रिहानाको विरोध

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


लागू औषध प्रयोग विरुध्द आवाज उठाउने अभियान कर्मीले हलिउड अभिनेत्री तथा गायिका रिहानाको चर्को विरोध गरेका छन् । उनीहरुले ब्रिटिस फेसन कम्पनी रिभर आइल्यान्डका उच्चा अधिकारीसँग रिहानासँग सहकार्य बन्द गर्न अनुरोध गरेका छन् । हालै रिहानाले चुरोट पिउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो । 'लुसी डावे फ्रम च्यारिटीस्कुन्क सेन्स' नामक संस्थाले यसको चर्को विरोध गरेको छ । संस्थाले रिहाना धेरै बालबालिकाका आदर्श व्यक्ति भएकाले यस्तो किसिमको तस्बिर खिचेर सार्वजनिक गर्न नहुने बताएको छ । लागू पदर्थको विरोधमा क्रियाकलाप सञ्चालन गरेको कम्पनि रिभर आइल्यन्डले नशालु पदार्थ प्रयोग गर्ने अभिनेत्रीसँग सहकार्य गर्न नहुने अभियानकर्ताको भनाइ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger