Widgets

Home » » अमिताभको दुई सुपरहिट फिल्मको रिमेक बन्ने

अमिताभको दुई सुपरहिट फिल्मको रिमेक बन्ने

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पछिल्लो समयमा बलिउडमा फिल्मको रिमेक बनाउने प्रचलन बढ्दै गएको छ । यसै क्रममा महानायक अमिताभ बच्चनको सुपरहिट दुई फिल्मको पनि रिमेक बन्ने भएको छ । बच्चन अभिनित फिल्म 'अन्धा कानून' र 'आखिरी रास्ता'को रिमेक बन्ने भएको हो, जसको लागि पेन इन्डिया लिमिटेड के सीएमडीले फिल्मको राइटस किनिसकेको जी न्यूजले जनाएको छ । यस डिलबाट निकै खुशी मिलेको सीएमडीले बताएका छन् । उनका अनुसार एक फिल्ममा छिटै काम सुरु हुनेछ भने अर्को आगमी वर्षमा हुनेछ । सन् १९८३ मा सुपरस्टार रजनीकान्तले फिल्म अन्धा कानून मार्फत बलिउड इन्ट्रि गरेका थिए भने सन् १९८६ मा रिलिज भएको आखिरी रास्तामा अमिताभले डबल रोल निभाएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger