भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दैलेख , श्रावण ८ - साउने संक्रान्तिमा राँगाको बासी मासु खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बिरामी भएकामा रावतकोट ५ का डम्बर, पानसरा, जानकी, तुलाराम र झुपु विक छन् ।
सबैमा झाडापखालाको लक्षण छ । ४ दिनसम्म गाउँमा उपचार हुन नसकेपछि उनीहरूलाई ट्याक्टरमा जिल्ला अस्पतालमा ल्याइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.