भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
‘मोडल भिसाज कन्सल्टेन्सी’को आयोजनामा हुन लागेको ‘मिस ग्लोबल इन्टरनेशनल’का प्रतियोगिहरुले आफ्नो प्रतिभा देखाएका छन् । यो प्रतिस्पर्धाको अन्तिम चरणका लागि २८ जना युवतीहरु सहभागी छन् । प्रतिभा प्रदर्शन गर्ने अधिकांशले नृत्य प्रस्तुत गरेका थिए ।
नृत्य प्रस्तुत गर्ने प्रतियोगिहरुमा टिका श्रेष्ठ, आस्था मानन्धर, आशिका खड्का, कृतिका उपाध्याय, पेम्बा शेर्पा, आस्ना अवस्थी, सुलोजा खड्का, सुगम बस्नेत,पुनम कुँवर, संयुक्ता भट्टराई, मेघा बजाज, उरिशा जोशी, मोनिका खड्का, रन्जु चापागाँई, अनु श्रेष्ठ, प्रतिभा पुन, मनसुन कुँवर, सरिता महर्जन, सिलुना थापा, ऋतु गिरी र ज्योती खड्का छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.