Widgets

Home » » पारसलाई नेपाल आउन परिवारकै अबरोध, फेरी सुधारगृहमै फर्किए

पारसलाई नेपाल आउन परिवारकै अबरोध, फेरी सुधारगृहमै फर्किए

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२० असार, काठमाण्डौं । पूर्वयुवराज पारस शाह तत्काल नेपाल नर्फकने भएका छन् । शाही परिवारले पनि तत्काल स्वदेश फर्कन हतार नगर्न उनलाई भनेको छ ।
paras shahपारसले बाबु ज्ञानेन्द्रको जन्मदिन २३ असारमा स्वदेश र्फकने चाहाना राखेका थिए । उनले काठमाण्डौंमा परिवारलाई जानकारी गराएका थिए । तर, परिवारले तत्काल स्वदेश फर्कन हतार नगर्न पारसलाई खबर गरेको स्रोतलाई उदृत गर्दै बिहीबार प्रकाशित नयाँ पत्रिकामा खबर छ । पूर्वराजा ज्ञानेन्द्रले निर्मलानिवासमै जन्मदिन मनाउँदै छन् ।
पारस अहिले थाइल्यान्डको च्यान्चाईस्थित सुधार केन्द्रमा रहेका छन् । केही समयअघि बैंकक बसेका उनी पुनः च्यान्चाई फर्केको स्रोतको भनाई छ । उनी अझै पनि समितिभेज अस्पतालका डाक्टरहरुको प्रत्यक्ष निगरानीमा छन् । गत ८ फागुनमा अकस्मात हृदयघात भएपछि पारस सो अस्पतालमा भर्ना भएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger