Widgets

Home » » यस्ती छिन् साहरुख खानकी नयाँ हिरोइन (फोटो फिचरसहित)

यस्ती छिन् साहरुख खानकी नयाँ हिरोइन (फोटो फिचरसहित)

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउड नायक साहरुख खानसँग चलचित्रमा अभिनय गर्ने नायिका पक्कै पनि भाग्यमानी हुन्छन् । बलिउड वादशाहसँग पहिलो पटक चलचित्रमा अभिनय गरेर दीपिका पादुकोण, अनुष्का शर्मा जस्ता नायिकाले भाग्य चम्काइसकेका छन् । साहरुखसँग अभिनय गर्ने नायिकाको सिने करिअर चाडै नै उचाइमा पुग्ने गर्दछ । किनकी साहरुख अभिनित सिनेमा र कलाकारको चर्चा बलिउडमा सर्वाधिक हुने गर्दछ ।यसैक्रममा फराहा खानको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का लागि पनि नायिकाको खोजी भैरहेको थियो । मिडियामा ऐश्वर्या राय देखि कटि्रना कैफसम्मको नामले चर्चा पाएको थियो ।तर भारतिय संचारमाध्यका अनुसार चलचित्रका लागि नयाँ अनुहार पक्का भएको बताइएको छ । ‘ह्याप्पी न्यू इयर’मा ‘सरस्वती चन्द्र’ नामक सिरियलमा अभिनय गरिरहेकी जेनिफर विनकेट पक्का भएको बताइएको छ । सबै कुरा मिलेको खण्डमा चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।
जेनिफरले विभिन्न सिरियलमा अभिनय गरेर आफ्नो कला देखाइसकेकी छिन् । यसैले पनि उनका लागि साहरुख खानको डि्रम प्रोजेक्टमा काम गर्न पाउनु ठूलो सफलता हुने देखिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger