Widgets

Home » » एक गीत दुई गायिका

एक गीत दुई गायिका

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

हलिउडका दुई गायिकाबीच एउटा गीतका कारण विवाद चुलिएको छ। गायिकाद्वय लेडी गागा तथा चेरले केही वर्षअघि 'द ग्रेटेस्ट थिङ...' शीर्षकको गीत तयार पारेका थिए। दुवै गायिकाको स्वर समेटिएको उक्त गीतकी रचनाकार गागा हुन्। रेकर्डिङपछि गीत चित्तबुझ्दो नभएको बताउँदै गागाले त्यसलाई सार्वजनिक गर्न चाहिनन् तर ६७ वर्षिया चेर भने उक्त गीतलाई जसरी भए पनि सार्वजनिक गर्नुपर्ने अडानमा छिन्। चेरले भनेकी छिन्— 'गागाको निर्णयका कारण म दुःखी छु।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger