Widgets

Home » » नयाँ प्रेमिकाको साथ एयरपोर्टमा सलमान खान, सुटुक्क होटलमा

नयाँ प्रेमिकाको साथ एयरपोर्टमा सलमान खान, सुटुक्क होटलमा

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यतिबेला बलिउडका अविवाहित नायक सलमान खान एक युवतीसँग डेटमा रमाइरहेका छन् । रोमानियाकी नायिका लुलियास“ग सलमान डेटमा रमाइरहेको खबर आएतापनि उनीहरुलाई सँगै देखिएको भने थिएन ।तर हालै मात्र ‘मेन्टल’को छायांकनको क्रममा सलमान र लूलियालाई हैदराबाद एयरपोर्टमा देखिएको छ । भारतिय संचारमाध्यका अनुसार फ्लाइटमासँगै रहेतापनि मिडियाबाट बच्नका लागि सलमान र लूलिया छुट्टाछुट्टै रुपमा बाहिर निस्किएका थिए ।
मिडियाको अघि सलमानले पोज दिएका थिए भने लूलियाले क्यामेरास“ग आफ्नो अनुहार लुकाएर अघि बढेकी थिइन् । सलमानले होटलसम्म पुग्नका लागि एक लक्जरी कार बुकिङ गरेको बताइएको छ । तर सलमान भने उक्त लक्जरी कारमा चढेका थिएनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger