भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका मनिषा कोइरालालाई ड्रक्सको लत थियो भन्ने कुरा कमै मात्र व्यक्तिहरुलाई थाहा छ होला । तर हालै मात्र एक भारतिय वेभसाइटले मनिषालाई ड्रक्सको लत थियो भन्ने कुराको खुलासा गरेको छ । ‘क्यान्सरबाट हालै मात्र छुटकारा पाएकी कोइराला ड्रक्स लिने गर्थिन्’, वेभसाइटमा लेखिएको छ ।मनिषालाई पनि थियो ड्रक्सको लत, अवैध धन्दा गर्नेको डायरीमा कोइरालाको नाम
Written By sangalo on Saturday, June 29, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
मनोरंजन
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.