Widgets

Home » » कन्फडेरेशन कप लगातार तेस्रो पटक ब्राजिललाई

कन्फडेरेशन कप लगातार तेस्रो पटक ब्राजिललाई

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


रियो दि जेनेरियो (एजेन्सी), असार १७ - विश्वबिजेता स्पेनलाई ३-० ले पाखा लगाउँदै ब्राजिलले कन्फेडेरेशन कपमा ह्याटि्रक गरेको छ । गएराति रियो द जेनेरियामो भएको खेलमा ब्राजिललाई जिताउँन फ्रेडले २ र नेयमारले एक गोल गरे ।
दोस्रो हाफमा सुरुवातमै पाएको पेनाल्टी सर्जिया रामोसले गोलमा परिणत गर्न नसक्नु र गेरार्ड पिक ६८ औं मिनेटमा रातो कार्ड पाएर मैदान छाड्न बाध्य हुनु स्पेनको लागि दुर्भाग्य सावित भयो ।
सुरुवातमै गोल थपेका गरेका फ्रेडलाई साथ दिँदै नेयमारले पहिलेा हाफको अन्तिम मिनेटमा टोलीको गोल अन्तर दोब्बर बनाएका थिए । फेरि दोस्रो हाफ सुरु भएको केहीबेरमै फ्रेडले गोल थपेका थिए ।
उरुग्वेलाई हराउँदै इटाली कन्फेडेरेशन कपको तेस्रो स्थानमा बसेको छ । उसले पेनाल्टी सुट आउाटमा उरुग्वेलाई हराएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger