Widgets

Home » » सन्नीले सेक्सी इमेज तोड्ने भिडियो सहित

सन्नीले सेक्सी इमेज तोड्ने भिडियो सहित

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउडमा समेत सेक्सी अवतारमा प्रस्तुत भैसकेकी पोर्नस्टार सन्नी लियोन अब सिम्पल एन्ड सोबर रूपमा देखिनेछिन्। चलचित्र 'टीना एन्ड लोलो' मा सन्नी अत्यन्तै फरक लुकमा देखा पर्दै छिन्। सन्नी अभिनीत यो चलचित्रले एडल्ट नभई युनिभर्सल सर्टिफिकेट प्राप्त गर्ने दाबीसमेत गरिएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger