भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गायिका लेडी गागा चोटमुक्त भएकी छिन्। चोटमुक्त भएर उनी पुनः एक पटक स्टेज तताउन तयार भएकी छिन्। उनको हिपमा समस्या देखिएपछि विगत केही समयदेखि उनी कन्सर्टमा प्रस्तुत भएकी थिइनन्। गागाले केही समयअघि मात्र आफ्नो दाहिने हिपको अपरेसन गराएकी थिइन्। अपरेसनपछि उनी लामो समय स्टेजमा देखा परिनन्। यतिबेला उनी पूर्ण रूपमा स्वस्थ भएर पुनः सांगीतिक क्ष्ाेत्रमा फर्किएकी छिन्। हालै मात्र उनले पहिलो प्रस्तुति दिइसकेकी छिन्। लामो समयपछि गागालाई स्टेजमा पाउँदा उनका प्रशंसकहरूसमेत खुसी भए। अपरेसनपछि गागाले हि्वलचेयरमा बसेर नयाँ एल्बम 'आर्टपप' को तयारी गरेकी थिइन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.