Widgets

Home » » चिनियाँ प्रयोगकर्तासँग एप्पलले माफी माग्यो

चिनियाँ प्रयोगकर्तासँग एप्पलले माफी माग्यो

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

एप्पलले चिनिया प्रयोगकर्तासँग माफी मागेको छ । एप्पल कम्पनीका प्रमुख टिम कुकले चिनिया प्रयोगकर्तासँग माफी मागेका हुन् । चीनको राष्ट्रिय मिडियाले एप्पललाई छुच्याइँ गरेको तथा आफ्नो छवि गिराएको जस्ता आरोप लगाएपछि कुकले माफी मागेका हुन् । चीनको दुइहप्ते मिडिया अभियान एप्पलको सुधार नीतिमा केन्दि्रत थियो ।
apple
एप्पलको चिनिया वेबसाइटमा प्रकाशित कुकुको विज्ञप्तीमा भ्रमवश चिनिया प्रयोगकर्तामा एप्पल घमण्डी रहेको भन्ने धारणा उब्जिएको बताएका छन् ।
उनले आइफोन फोर र आइफोन फोर एसको मर्मत नीतिमा सुधार गर्ने तथा वारेन्टी जानकारीमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘हामी संचारको अभावबारे सचेत छौँ । यही संचारकै अभावमा हामी ग्राहकप्रति गैर जिम्मेबार रहेको र ग्राहकका पृष्ठपोषणमा ध्यान नदिने गरेको भन्ने भ्रम परेको छ’, कुकले भनेका छन् । ‘हाम्रा ग्राहकमा परेको यस्तो भ्रमप्रति हामी क्षमा माग्छौँ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger