Widgets

Home » » चुइगम चपाउँदा फाइदा ?

चुइगम चपाउँदा फाइदा ?

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


फुटबल खेलाडी र प्रशिक्षकहरुले खेलका क्रममा पनि चुइगम चपाइरहेको देखिन्छ । खासगरी उनीहरु आफ्नो ध्यान एकै स्थानमा केन्द्रीत गर्न चुइगम चपाउने गर्छन् । हालै भएको एक अध्ययनले यसलाई पुष्टी गरेको छ । एक अध्ययनले चुइगम चपाउँदा कुनै एक लक्ष्यका साथ काम गर्न केन्द्रीत हुन सजिलो हुने देखाएको छ । खासगरी सावधानीपूर्वक गर्नु पर्ने काममा यो प्रभावकारी हुन्छ । ब्रिटिश जर्नल अफ साइकोलोजीमा प्रकाशित कार्डिफ युनिभर्सिटीले गरेको शोधले यस्तो देखाएको हो । अध्ययनका क्रममा शर्ट टर्म मेमोरीको टास्कमा चुइगम चलाएपछि आवाजलाई पुन दोहो¥याउन भनियो । जसक्रममा चुइगम चपाउने क्रममा सम्झन निकै सहज भएको पाइयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger