Widgets

Home » » महिला निर्देशकको ‘अन्तराल’ ले छर्ला त जादु ?

महिला निर्देशकको ‘अन्तराल’ ले छर्ला त जादु ?

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्देशक दीपा बस्नेतले निर्देशन गरेको चलचित्र ‘अन्तराल’ जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । गाउँबाट थुप्रै सपना बोकेर काठमाण्डौ छिरेका युवाहरुको कथालाई सिनेमाले उठान गरेको छ । जीवनसाथी फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र ‘अन्तराल’ मा कमलमणी नेपाल, आशिष्मा नकर्मी, अमितेश शाह, राजकुमार पुडासैनी, लोकेन्द्र लेखक, मानव सुवेदी,उज्जवल शर्मा, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।सिनेमाले जीवनमा थुप्रै उतारचढाव आउँछ र त्यो नै एउटा जीवनको कलर हो भन्ने बिषयलाई देखाउन खोजेको छ । केही म्यूजिक भिडियो निर्देशन पश्चात दीपाले फिल्म निर्देशनमा हात हालेकी हुन् । चलचित्रको निर्माण युनिटले फिल्मको स्लोगन ‘कलर अफ लाइफ’ राखेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger