Widgets

Home » » उपाधीका लागि नेपाल अफगानिस्तानसँग भिड्ने

उपाधीका लागि नेपाल अफगानिस्तानसँग भिड्ने

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाडौं । एसीसी ट्वान्टी–२० कप क्रिकेटको उपाधीका लागि नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेपछि हुनेछ । खेलको अनलाइनखबरले पूर्व कप्तान विनोद दासका साथमा टेक्ट लाइभ गर्नेछ । एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान पहिलो तीन बटै संकरणको विजेता हो भने घरेलु टोली नेपाल पहिलो पटक उपाधी नजिक पुगेको हो । आज जित हात पारे नेपालले सीसी ट्वान्टी–२० कपमा अफगानिस्तानको एकाधिकार मात्र तोड्ने छैन, यो वर्ष आफ्नो हातमा तीन ट्रफी पार्नेछ । नेपालले भदौंमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ र असोजमा एसीसी ट्रफी एलिट जितेको थियो । तेस्रो स्थानका लागि आजै सवा ९ बजेपछि हुने खेलमा यूएई र हङकङ भिड्दैछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger