Widgets

Home » » धूमपानले महिलाको स्तनलाई खुकुलो पार्दछ,

धूमपानले महिलाको स्तनलाई खुकुलो पार्दछ,

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो । यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र आरिसको विषय बन्ने गरेको बताइन्छ । महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ८ रोचक तथ्य हामीले खोजिनीति गरेर तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ । · महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत बोसो रहेको हुन्छ । · लिंग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ । · महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ । · विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २ जना पुरुषले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए । · विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् । उनका स्तन यति ठूला थिए ती दुबैमा १-१ लिटर पानी अट्नसक्थ्यो । · इशापूर्वको ७ औँ सताब्दीदेखि नै महिलाले स्तन छोप्ने ब्रा लगाउने गरेको पाइएको छ । अहिले विश्वमा वर्षेनी १६ अर्ब डलर बराबरका ब्रा बिक्रि हुने गरेका छन् । · विश्वका केही सहर त्यस्ता पनि छन् जहाँ महिलालाई बुबु देखाएरै हिड्ने कानुनी स्वतन्त्रता छ । · धूमपानले महिलाको स्तनलाई खुकुलो पार्दछ, त्यसैले गठिला स्तन चाहनेले धूमपानबाट टाढै रहनुपर्छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger