Widgets

Home » » कलाकारले निन्द्रामै बलात्कार गरे पछी .....

कलाकारले निन्द्रामै बलात्कार गरे पछी .....

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बेलायतको एक टेलिभिजन कलाकारलाई १५ वर्षीया किशोरीको साथमा बलात्कार गरेको मामिलामा दोषी ठह¥याइएको छ । तर, कलाकारको भनाई भने गज्जबको छ । उनी भन्छन्, उनलाई निन्द्रामा हिड्ने बिमारी छ र निन्द्रामा नै किशोरीसँग यौन सम्बन्ध स्थापित भयो । समाचारपत्र ‘द सन’का अनुसार सिमोन मेरिस नामक ती कलाकारले किशोरीमाथी हमला गरेको विषयमा आफूलाई केही कुरा याद नभएको दाबी गरेका छन् ।
न्यायालयका व्यक्तिहरुले भने कलाकारको उक्त दाबीलाई अस्वीकार गर्दै उक्त घटनामा दोषी ठह¥याएको जनाएको छ । उनलाई गतवर्ष न्यूपोर्टस्थित एक घरमा एक किशोरीका साथमा बलात्कार गरेको आरोपमा दोषी ठह¥याइएको जनाएको छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger