Widgets

Home » , » दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ

दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ । अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्त मैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger